Logo

Jun 05 2025 | २०८२, जेठ २२गते

Jun 05 2025 | २०८२, जेठ २२गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ०.६२ अंकले घट्यो

प्रि ओपन सेसन : नेप्से सूचक ०.६२ अंकले घट्यो

  • काठमाडौं स् प्रि ओपन सेसनमा नेप्से सूचक ०.६२ विन्दुले घटेको छ । यससँगै सूचक २६९४.०४ अंकमा आएको छ । ९ लाख ३९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    ४५ कम्पनीको १३ सय ९९ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६० वटा कारोबार भएको हो । २० कम्पनीको मूल्य बढेको छ भने २१ वटाको भाउ घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij