Logo

Aug 29 2025 | २०८२, भदौ १३गते

Aug 29 2025 | २०८२, भदौ १३गते

images

पिपुल्स पावर लिमिटेडले ५०% हकप्रद शेयर निष्कासनका लागि असार २ गते बुक क्लोज गर्ने

पिपुल्स पावर लिमिटेडले ५०% हकप्रद शेयर निष्कासनका लागि असार २ गते बुक क्लोज गर्ने

  •  

    काठमाडौं । पिपुल्स पावर लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि असार २ गते बुक क्लोज गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम ६३ करोड २६ लाख रुपैयाँ चुक्तापूँजीको आधारमा ३१ करोड ६३ लाख रुपैयाँ बराबरको ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो।

    यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्ड ९सेबोन० बाट जेठ २ गते आवश्यक स्वीकृति प्राप्त गरिसकेको छ। यद्यपि, हकप्रद शेयर निष्कासनको मिति भने अझै तोकिएको छैन।

    कम्पनीले असार १ गतेसम्म नाम कायम गराइसकेका शेयरधनीहरूले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्ने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij