Logo

Jun 09 2025 | २०८२, जेठ २६गते

Jun 09 2025 | २०८२, जेठ २६गते

images

भिजिट भिसा प्रकरणमा अवरुद्ध संसद खुलाउन रास्वपाका यस्ता छन् पाँच बुँदे प्रस्ताव

भिजिट भिसा प्रकरणमा अवरुद्ध संसद खुलाउन रास्वपाका यस्ता छन् पाँच बुँदे प्रस्ताव

  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भिजिट भिसा प्रकरणमा  सहमतिका लागि छानबिन समिति बनाउन ५ बुँदे प्रस्ताव अगाडि  सारेको  छ ।रास्वपाले संसदमा केही दिनदेखि देखिएको गति अवरोध फुकाउन उक्त प्रस्ताव  ५ बुँदे प्रस्ताव अगाडि  सारेको  हो ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, प्रतिपक्षी दलहरू रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत दलहरूले पटक पटक संसद अवरुद्ध गर्दै आएका छन् ।

    अवरोध हटाउन सभामुख देवराज घिमिरेसहित सत्ता र प्रतिपक्षी दलहरूबीच निरन्तर छलफल हुँदा पनि सहमति हुन सकेको छैन् ।

    यस्ता छन् पाँच बुँदे प्रस्ताव

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij