Logo

Aug 28 2025 | २०८२, भदौ १२गते

Aug 28 2025 | २०८२, भदौ १२गते

images

स्वावलम्बन लघुवित्तले ५३,००० कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्यायो

स्वावलम्बन लघुवित्तले ५३,००० कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्यायो

  • काठमाडौं ।  स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आज, जेठ २९ गतेदेखि ५३,००० कित्ता संस्थापक सेयर लिलामी बिक्रीका लागि खुला गरेको छ। यसमा न्यूनतम मूल्य प्रति कित्ता ४३५ रुपैयाँ तोकिएको छ। इच्छुक आवेदनकर्ताले सो मूल्य वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

    लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी, अन्य संघसंस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन्। आवेदन पेश गर्नको लागि असार १२ गतेसम्मको समय तोकिएको छ। आवेदनहरू बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा प्रस्तुत गर्नुपर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij