Logo

Aug 27 2025 | २०८२, भदौ ११गते

Aug 27 2025 | २०८२, भदौ ११गते

images

हिमालयन बैंक लिमिटेडको २.८ करोड कित्ता संस्थापक शेयर विक्रीमा

हिमालयन बैंक लिमिटेडको २.८ करोड कित्ता संस्थापक शेयर विक्रीमा

  •  

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले २ करोड ८० लाख १२ हजार ४४७ दशमलव ४५ कित्ता संस्थापक शेयर विक्रीका लागि ल्याएको छ। कम्पनीले प्रतिकित्ता ११२ रुपैयाँ ८० पैसाको दरमा यी शेयर बिक्रीमा ल्याएको हो। हविव बैंक लिमिटेडको नाममा रहेका संस्थापक शेयरहरू अहिले विद्यमान संस्थापक शेयरधनीहरूलाई पहिलो चरणमा बिक्री गर्न लागिएको हो।

    कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूलाई आगामी ३५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ। इच्छुक शेयरधनीहरूले कम्पनीको केन्द्रीय कार्यालय, कमलादी काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij