Logo

Jun 14 2025 | २०८२, जेठ ३१गते

Jun 14 2025 | २०८२, जेठ ३१गते

images

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असार १५ मा बस्ने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असार १५ मा बस्ने

  • काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार १५ मा बस्ने भएको छ ।

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी बैठक असार १५ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिनुभयो ।

    उहाँका अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको भावी रणनीति छलफल हुनेछ । कांग्रेसले असार १५ गतेको केन्द्रीय कार्यसमितिको बैठकमा उपस्थित हुनका लागि पार्टीका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई निर्देशानुसार अनुरोध गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij