Logo

Aug 27 2025 | २०८२, भदौ ११गते

Aug 27 2025 | २०८२, भदौ ११गते

images

गर्जाङ उपत्यका हाइड्रो लिमिटेडको विशेष साधारण सभा असार १४ गते, पूँजी वृद्धि प्रस्ताव

गर्जाङ उपत्यका हाइड्रो लिमिटेडको विशेष साधारण सभा असार १४ गते, पूँजी वृद्धि प्रस्ताव

  •  

    काठमाडौं । गर्जाङ उपत्यका हाइड्रो लिमिटेडले आगामी असार १४ गते विशेष साधारण सभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिको जेठ २७ गते बसेको बैठकले सभा आह्वान गर्ने निर्णय गरेको हो।

    विशेष साधारण सभा काठमाडौंको बिजुलीबजारस्थित कार्यालय परिसरमा बिहान ११ बजे सुरु हुनेछ। सभामा कम्पनीले पूँजी वृद्धि गर्ने प्रस्ताव पेस गर्ने तयारी गरेको छ।

    यसका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गरी आवश्यक प्रक्रिया अगाडि बढाउने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभामा पेश गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij