Logo

Aug 27 2025 | २०८२, भदौ ११गते

Aug 27 2025 | २०८२, भदौ ११गते

images

शिक्षा मन्त्रालय र शिक्षक महासंघबीचको २७ बुँदे सहमति सार्वजनिक

शिक्षा मन्त्रालय र शिक्षक महासंघबीचको २७ बुँदे सहमति सार्वजनिक

  • काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघबीच गत जेठ १८ गते भएको सहमति सार्वजनिक भएको छ।

    विद्यालय शिक्षा विधेयक–२०८० माथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि उपसमितिले बुझाएको प्रतिवेदनमा महासंघले चित्त नबुझाएपछि २७ बुँदे सहमति गरिएको थियो।

    महासंघले यस सहमतिलाई गोप्य राख्दै आएको थियो।

    मन्त्रालय र महासंघबीचको सहमतिमा राहत शिक्षकदेखि छात्रावाससम्बन्धी बुँदाहरू उल्लेख छन्।

    1-3-1.jpg1-2-2.jpg1-1-1.jpg

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij