Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

स्यार्पु पावरको वार्षिक साधारण सभा असार २६ गते, आईपीओ र पुँजी प्रयोगबारे छलफल हुने

स्यार्पु पावरको वार्षिक साधारण सभा असार २६ गते, आईपीओ र पुँजी प्रयोगबारे छलफल हुने

  • काठमाडौं।स्यार्पु पावर कम्पनी लिमिटेडले आगामी असार २६ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा कम्पनीको रजिष्ट्रार कार्यालय, रुकुम पश्चिम, मुसिकोट नगरपालिका–१, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने जानकारी दिइएको छ।

    सभामा कम्पनीले आगामी दिनमा सार्वजनिक निष्कासन (IPO) गर्ने प्रस्तावसहित, साधारण सेयर बिक्रीपछि प्राप्त हुने पुँजीको उपयोगबारे छलफल गर्नेछ।

    कम्पनीले सभामार्फत आफ्ना शेयरधनीहरूलाई आगामी योजना, वित्तीय व्यवस्थापन, र लगानी रणनीतिसम्बन्धी विषयहरूमा जानकारी गराउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij