Logo

Jun 18 2025 | २०८२, असार ४गते

Jun 18 2025 | २०८२, असार ४गते

images

शेयर बजार  : नेप्से परिसूचकमा १.२८ अंकले घटेर २६५३.४७  बिन्दुमा, ९ अर्ब ०८ करोडभन्दा बढीको कारोबार

शेयर बजार  : नेप्से परिसूचकमा १.२८ अंकले घटेर २६५३.४७  बिन्दुमा, ९ अर्ब ०८ करोडभन्दा बढीको कारोबार

  •  

    काठमाडौँ । आज नेप्से परिसूचकमा १.२८ अंकले घटेर २६५३.४७  बिन्दुमा आएको छ । आज  ९ अर्ब ०८ करोड बढीको सेयर कारोबार भएको छ ।

    सूचकमा ठूलो उतारचढाव देखिएको छैन । बजार साइडवेजमा छ । त्यसमाथि, पछिल्लो समय केही सीमित स्टकमा मात्र चहलपहल बढेको छ ।बुधबार ३१४ स्टकको २ करोड ३४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७१ करोड रुपैयाभन्दा बढीसहित कारोबार रकममा सानिमा माई हाइड्रोपावर अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः सिंगटी हाइड्रो इनर्जी र बुटवल पावर कम्पनी परेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij