Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक, पुल मर्मतका लागि विश्व बैंकको २० अर्ब सहुलियत ऋण स्वीकार

मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक, पुल मर्मतका लागि विश्व बैंकको २० अर्ब सहुलियत ऋण स्वीकार

  • काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा १९ वटा निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत ती निर्णयहरू सार्वजनिक गरेका हुन्।

    बैठकले ८८पुल सुधार तथा मर्मत कार्यक्रम (तेस्रो चरण)८८का लागि विश्व बैंकबाट प्राप्त करिब २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। उक्त ऋण सार्वजनिक पूर्वाधारको मर्मत तथा स्तरोन्नतिका लागि प्रयोग गरिनेछ।

    638858545223597594.jpg638858544954443635.jpg

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij