Logo

Jul 04 2025 | २०८२, असार २०गते

Jul 04 2025 | २०८२, असार २०गते

images

राष्ट्र बैंकले दुई भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमति खारेज

राष्ट्र बैंकले दुई भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमति खारेज

  • काठमाडौँ ।नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदान गर्दै आएका दुई कम्पनी—पेवेल नेपाल प्रा.लि. र सजिलो पे पेमेन्ट सर्भिसेज प्रा.लि.—को अनुमति खारेज गरेको छ। बैंकका अनुसार यी कम्पनीहरूले भुक्तानी तथा फर्स्यौटसम्बन्धी कानुन, नियमावली र निर्देशनहरू उल्लंघन गरेका थिए। यसै कारण, राष्ट्र बैंकको सञ्चालक समितिको असार ५ गतेको बैठकले दुवै कम्पनीको अनुमति खारेज गर्ने निर्णय गरेको हो। साथै, सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी प्रावधानको पनि पालना नगरेको पाइएकाले यस्तो कारबाही गरिएको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij