Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

टुरिजम इन्भेष्टमेन्ट फन्डले असार २८ गते साधारण सभा आह्वान, आईपीओ प्रस्ताव पनि एजेन्डामा

टुरिजम इन्भेष्टमेन्ट फन्डले असार २८ गते साधारण सभा आह्वान, आईपीओ प्रस्ताव पनि एजेन्डामा

  • काठमाडौँ ।टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेडले आगामी असार २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ। सभा बिहान साढे ८ बजे पोखराको लेकसाइडस्थित होटल पौवामा हुने तय गरिएको छ।

    सभामा कम्पनीले सर्वसाधारणका लागि सेयर ९आईपीओ० निष्काशनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछ। साथै, आर्थिक वर्ष २०८०र८१ को वित्तीय विवरणमाथि छलफल गरिनेछ। आउँदो आर्थिक वर्ष २०८१र८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण पनि एजेन्डामा रहेको छ। लाभांश वितरणसम्बन्धी प्रस्ताव पनि सभामा पेश गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij