Logo

Jun 30 2025 | २०८२, असार १६गते

Jun 30 2025 | २०८२, असार १६गते

images

प्रि ओपन सेसन : नेप्से सूचक बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक बढ्यो

  • काठमाडौं।प्रि ओपन सेसनमा नेप्से सूचक २.७० विन्दुले बढेको छ । यससँगै सूचक २६०३.४६ अंकमा आएको छ । ३ करोड ६९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३९ कम्पनीको ६१ हजार ८२७ कित्ता सेयर कारोबार भएको छ । कुल ६३ वटा कारोबार भएको छ । यो सेसनमा २१ कम्पनीको मूल्य बढेको छ भने १६ वटाको भाउ घटेको छ । बाँकीको भाउमा कुनै परिवर्तन भएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij