Logo

Jun 29 2025 | २०८२, असार १५गते

Jun 29 2025 | २०८२, असार १५गते

images

राष्ट्रपतिले शीतल निवास र कृषि मन्त्रीले खुमलटारमा धान रोपेर राष्ट्रिय धान दिवस मनाए

राष्ट्रपतिले शीतल निवास र कृषि मन्त्रीले खुमलटारमा धान रोपेर राष्ट्रिय धान दिवस मनाए

  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा राष्ट्रिय धान दिवसको अवसरमा आयोजित धान रोपाइँ कार्यक्रममा धान रोपेर दिवस मनाएका छन् । रोपाई कार्यक्रममा राष्ट्रपति पौडेलसँग प्रथम महिला सबिता पौडेलले पनि रोपाईँ गरिन् ।

    dharn ropai.jpeg

    यसैगरी कृषि मन्त्रीले पनि रोपाईँ कार्यक्रममा भाग लिएर राष्ट्रिय धान दिवस मनाएका छन् । मन्त्रीले खुमलटारमा आयोजित कार्यक्रममा सहभागी भएर धान रोपे ।

    dhan ropai1.jpg

    नेपालीहरूले असार १५का दिन दही च्युरा खाएर धान रोपेर राष्ट्रिय धान दिवस उत्सवको रूपमा मनाउँदै आएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij