
सेभिया, १६ असार । राष्ट्रसङ्घको ‘विकासको लागि वित्त’सम्बन्धी सम्मेलन सुरु भएको छ । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनको उद्घाटनसत्रमा सहभागी भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली प्रतिनिधिमण्डल सहभागी भएको फोटो प्रधानमन्त्रीको सचिवालयबाट प्राप्त भएको छ ।
प्रधानमन्त्रीको सचिवालय सदस्य दिनेश भण्डारीबाट प्राप्त भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij