Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

  •  

    काठमाडौं ।प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। आइतबार नेप्सेमा कम्पनीका कुल ३७ लाख ८० हजार ४८० कित्ता बोनस सेयर सूचीकृत गरिएका हुन्। कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको थियो, जुन हाल नेप्सेमा सूचीकृत भई कारोवारका लागि उपलब्ध भएको हो। यस सूचिकीरणपछि सेयरधनीहरू अब बोनस सेयर बजारमा खरिदबिक्री गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij