Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट

  •  

    काठमाडौं । आजको प्रि(ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ०.२४ विन्दुले घट्दै २,६८३.७७ अंकमा झरेको छ। सो अवधिमा ४४ कम्पनीको १७ हजार ९० कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम ८८ लाख रुपैयाँभन्दा बढी पुगेको छ। सेसनमा जम्मा ७८ वटा कारोबार सम्पन्न भएका छन्।

    यस सत्रमा २३ कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ भने २१ कम्पनीको मूल्यमा गिरावट आएको छ। बाँकी कम्पनीहरूको मूल्य स्थिर रहेको छ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij