Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

स्वावलम्बन लघुवित्तको ५३ हजार कित्ता सेयर लिलामी बिक्री खुला

स्वावलम्बन लघुवित्तको ५३ हजार कित्ता सेयर लिलामी बिक्री खुला

  • काठमाडौं ।  स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आगामी असार २४ गतेदेखि संस्थापक समूहका ५३,००० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ। इच्छुक लगानीकर्ताहरूले न्यूनतम रू। ४३५ वा सोभन्दा बढी मूल्य प्रस्ताव गर्दै गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिनुपर्नेछ।

    लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी, विभिन्न संघसंस्थाहरू तथा सर्वसाधारण लगानीकर्ताहरूले समेत आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद असार ३० गतेसम्म रहेको छ। इच्छुक व्यक्तिहरूले लिलामी आवेदन बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा बुझाउन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij