Logo

Jul 18 2025 | २०८२, साउन २गते

Jul 18 2025 | २०८२, साउन २गते

images

कोरियाबाट समावेशी ग्रामीण विकासमा रु १ अर्ब ८ करोड अनुदान

कोरियाबाट समावेशी ग्रामीण विकासमा रु १ अर्ब ८ करोड अनुदान

  • काठमाडौँ।गणतन्त्र कोरियाले बर्दियामा समावेशी ग्रामीण विकास परियोजना कार्यान्वयन गर्न रु एक अर्ब आठ करोड अनुदान प्रदान गर्ने भएको छ । अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा आज अर्थसचिव घनश्याम उपाध्याय र नेपालका लागि कोरियाका राजदूत पार्क थेयङले हस्ताक्षर गर्ने कार्यक्रम रहेको अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij