Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणका लागि जाने

प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणका लागि जाने

  • काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ ३१ गते भारत भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री ओलीलाई दुई दिने औपचारिक भ्रमणको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट निमन्त्रणा आएको प्रधानमन्त्री कार्यालय निकट स्रोतले जनाएको छ। यो भ्रमणलाई नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ। भ्रमणको क्रममा दुई देशबीच विभिन्न सहकार्य, विकास परियोजना र आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij