Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

शेयर बजार : नेप्से परिसूचकमा १२.१३ अंकले बढेर २९७६.३३ विन्दुमा ,१९ अर्ब ३६ करोड रुपैयाँ भन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा १२.१३ अंकले बढेर २९७६.३३ विन्दुमा ,१९ अर्ब ३६ करोड रुपैयाँ भन्दा बढीको कारोबार

  •  

    काठमाडौं ।  साउन १२ गते सोमबार, नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.१३ अङ्कले बढ्दै २,९७६.३३ विन्दुमा पुगेर बन्द भएको छ। यो ०.४० प्रतिशतको वृद्धि हो।

    आजको कारोबारमा कुल १९ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने ४४ लाख १२ हजार ४९४ कित्ता सेयर किनबेच भएका छन्।

    कुल २५० सूचीकृत कम्पनीमध्ये ९४ कम्पनीको सेयर मूल्य बढ्दा १५६ कम्पनीको मूल्य घटेको छ। कुनै पनि कम्पनीको मूल्य स्थिर रहेन।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij