Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

शेयर बजार : नेप्से परिसूचकमा ३०.४९ अंकले बढेर ३००१.८० विन्दुमा ,१८ अर्ब ५२ करोड रुपैयाँ भन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा ३०.४९ अंकले बढेर ३००१.८० विन्दुमा ,१८ अर्ब ५२ करोड रुपैयाँ भन्दा बढीको कारोबार

  •  

    काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज परिसूचक ३०.४९ अंकले उकालो लाग्दै ३,००१.८० विन्दुमा बन्द भएको छ। यो १।०२ प्रतिशतको वृद्धि हो, जसले बजारमा सकारात्मक माहोल सिर्जना गरेको देखिन्छ।

    यस दिन कुल कारोबार रकम रू. १८ अर्ब ५२ करोड ९३ लाख नाघेको छ भने ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर कारोबार भएका छन्, जुन हालसम्मकै उच्च व्यापारहरूमध्ये एक हो।

    बजारको अवस्था:
    उकालो लागेका कम्पनीहरू: १७६

    गिरावट आएको कम्पनीहरू: ७४

    स्थिर कम्पनीहरू:०

    बजारको ग्राफ हेर्दा कारोबार सुरु भएदेखि नै उत्साह देखिएको थियो। बिहानको सत्रमा नेप्से उकालो लागेर ३०२५ विन्दुसम्म पुगेको देखिएको छ, यद्यपि त्यसपछि केही गिरावट आए पनि अन्तिम समयमा फेरि सुधार देखिएको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij