Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

ठगी आरोपमा पक्राउ परेका सेयर कारोबारी दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा रिहा

ठगी आरोपमा पक्राउ परेका सेयर कारोबारी दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा रिहा

  •  

    काठमाडौं । ठगीको आरोपमा पक्राउ परेका सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई हाजिरी जमानीमा रिहा गरिएको छ। ५ साउनमा टोखाबाट पक्राउ परेका अग्रवाललाई करिब १० दिनको हिरासत अनुसन्धानपछि जिल्ला अदालत काठमाडौंको आदेशमा बुधबार रिहा गरिएको हो।

    काठमाडौं प्रहरी परिसरका अनुसार, अग्रवाललाई आवश्यक परेको खण्डमा उपस्थिति हुनु पर्ने सर्तसहित रिहा गरिएको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij