Logo

Aug 24 2025 | २०८२, भदौ ८गते

Aug 24 2025 | २०८२, भदौ ८गते

images

शुक्रबार सुनको मूल्य झन्डै २ लाख नजिक, चाँदी तोलामा २ हजार ३२५ रुपैयाँमा कारोबार

शुक्रबार सुनको मूल्य झन्डै २ लाख नजिक, चाँदी तोलामा २ हजार ३२५ रुपैयाँमा कारोबार

  • काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य एक हजार रुपैयाँले बढ्दै झन्डै २ लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर १ लाख ९९ हजार ४ सय रुपैयाँमा कायम भएको हो ।

    त्यस्तै, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला २ हजार ३१५ रुपैयाँमा रहेको चाँदी आज २ हजार ३२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij