Logo

Oct 29 2025 | २०८२, कात्तिक १२गते

Oct 29 2025 | २०८२, कात्तिक १२गते

images

प्रि-ओपन सेसन : नेप्से परिसूचक ३ अंकले वृद्धि, ४७ स्टकमा सक्रिय कारोबार

प्रि-ओपन सेसन : नेप्से परिसूचक ३ अंकले वृद्धि, ४७ स्टकमा सक्रिय कारोबार

  • काठमाडौँ ।बुधबार नेप्से परिसूचक प्रि-ओपन सेसनमा करिब २.८१ अंकले बढेर २७९९.०६ विन्दुमा पुगेको छ। अघिल्लो दिन अर्थात मंगलबार नेप्से २६.२२ अंकले घटेर २७९६.२४ विन्दुमा बन्द भएको थियो।

    यस सेसनमा सेन्सेटिभ इण्डेक्सले पनि ०.२५ अंकको सुधार देखाएको छ। प्रि-ओपन सेसनमा ४७ वटा स्टकमा १०५ पटक कारोबार हुँदा कुल ४१ लाख २७ हजार ९३ रुपैयाँ बराबर १० हजार ७५ कित्ता शेयर खरिदबिक्री भएको छ।

    जसमध्ये २१ स्टकको मूल्य बढ्दा, २६ स्टकको मूल्य घटेको देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij