Logo

Aug 20 2025 | २०८२, भदौ ४गते

Aug 20 2025 | २०८२, भदौ ४गते

images

नेप्से परिसूचकमा ९.७ बिन्दुको गिरावट, नेप्से परिसूचक २७६७.२० बिन्दुमा , कारोबार घट्यो

नेप्से परिसूचकमा ९.७ बिन्दुको गिरावट, नेप्से परिसूचक २७६७.२० बिन्दुमा , कारोबार घट्यो

  • काठमाडौँ । नेप्से परिसूचकमा ९.७ बिन्दुको गिरावट भई नेप्से परिसूचक २७६७.२०मा अडिएको छ ।  बुधबार  शेयर बजारमा कुल कारोबार ५ अर्ब २० करोड ७ लाख ५३ हजार ८ सय ६८ रुपैयाँको भएको छ ।

    १ करोड ५२ लाख ६६ हजार ६ सय १७ कित्ता शेयर खरिद बिक्री भएको बुधबारको बजारमा कारोबार घटेको छ । मंगलबार शेयर कारोबार साढे ५ अर्ब बढी भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij