
काठमाडौँ । साताको पहिलो दिन आइतबार शेयर बजार ३०.६९ बिन्दुको गिरावट भई नेप्से परिसूचक २७५०.३० बिन्दुमा झरेको छ ।
नेप्से परिसूचकको गिरावट भएको बेला कारोबार ६ अर्ब ६ करोड १८ लाख २२ हजार ३ सय ७९ रुपैया १० पैसा बराबर भएको छ। यो रकम बराबरको कारोबारका लागि आइतबार १ करोड ४८ लाख ५ हजार ५ सय ६९ कित्ता शेयर बिक्री भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij