Logo

Sep 01 2025 | २०८२, भदौ १६गते

Sep 01 2025 | २०८२, भदौ १६गते

images

सूचना तथा सञ्चार मन्त्री गुरुङद्वारा मन्त्रिपरिषद्का २४ निर्णयहरू सार्वजनिक

सूचना तथा सञ्चार मन्त्री गुरुङद्वारा मन्त्रिपरिषद्का २४ निर्णयहरू सार्वजनिक

  • काठमाडौँ । मन्त्रिपरिषद्को भदौ १३ गते बसेको बैठकका २४ निर्णय सार्वजनिक गरिएका छन् । सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार पत्रकार सम्मेलन गरेर सो निर्णय सार्वजनिक गरेका हुन् ।

    जसअनुसार विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शन भट्टलाई तोकिएको छ । यस्तै सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि अस्थायी दरबन्दी स्वीकृति गर्ने, श्रम अदालतको सदस्य पदमा अधिवक्ता कुमारी खरेललाई नियुक्त गर्नेसहितका निर्णय भएको गुरुङले जानकारी दिए । यी छन् निर्णयहरू 

    ca.jpgcaa.jpgcaaa.jpg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij