Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

‘जेन जी’ पुस्ताको आन्दोलन : भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सडकमा आवाज

‘जेन जी’ पुस्ताको आन्दोलन : भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सडकमा आवाज

  • काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा नयाँ पुस्ता अर्थात् ‘जेन जी’ (Gen Z) आज राजधानीको सडकमा उत्रिएका छन्।

    सामाजिक सञ्जालमार्फत केही दिनअघिदेखि आह्वान गरिएको यो आन्दोलन आज बिहान ९ बजेदेखि माइतीघर मण्डलामा सुरु भएको हो। सहभागीहरूले माइतीघरमा भेला भई करिब ११ बजे बानेश्वरतर्फ मर्चपास गर्ने तयारी गरेका छन्।

    आन्दोलनको औपचारिक नेतृत्व कसले गरिरहेको हो भन्ने अझै स्पष्ट नभए पनि ‘जेन जी’ पुस्ताका युवाहरूको ठूलो संख्यामा उपस्थिति देखिने अनुमान गरिएको छ।उनीहरूले देशमा बढ्दो भ्रष्टाचार अन्त्य गर्नुपर्नेसामाजिक सञ्जाल प्रयोगमा लगाइएका प्रतिबन्ध फिर्ता लिनुपर्ने माग राखेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij