Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

राष्ट्रपति पौडेलको प्रमुख आतिथ्यमा एक हजार पाँच सय मृगौलाको सफल प्रत्यारोपणमा आयोजित कार्यक्रम सम्पन्न

राष्ट्रपति पौडेलको प्रमुख आतिथ्यमा एक हजार पाँच सय मृगौलाको सफल प्रत्यारोपणमा आयोजित कार्यक्रम सम्पन्न

  • काठमाडौँ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले  एक हजार पाँच सय मृगौला प्रत्यारोपण गरिएको छ ।शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले यसबारे जानकारी गराएको हो ।

    राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतित्थ्यतामा आयोजित एक कार्यक्रमको आयोजना गरी सफलताको जानकारी गराएको हो ।सोमबार केन्द्रले राष्ट्रपति पौडेलको उपस्थितिमा एक हजार पाँच सय मृगौलाको सफलतापूर्वक सम्पन्न गरेको विषयमा आयोजित सो कार्यक्रममा महत्वपूर्ण र स्मरणीय घटनाबारे जानकारी गराएको आयोजक समिति सम्बद्ध एकले जनाएका छन् ।राष्ट्रपति पौडलले केन्द्रको कार्यको सराहना गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij