Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

भक्तपुरमा आज बिहान ८ः३० बजेदेखि निषेधाज्ञा जारी, सभा, जुलुस गर्न रोक

भक्तपुरमा आज बिहान ८ः३० बजेदेखि निषेधाज्ञा जारी, सभा, जुलुस गर्न रोक

  • काठमाडौं। जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि जिल्लाका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले जारी गरेको आदेश अनुसार, जडिबुटीदेखि चाँगुनारायणसम्म कर्फ्यु लागू गरिएको छ।

    प्रशासनले यो आदेश अर्को सूचना नभएसम्म लागू हुने बताएको छ। कर्फ्यु अवधि भित्र अनावश्यक रूपमा घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरिएको छ। आदेश उल्लंघन गर्ने व्यक्तिहरूमाथि कानुनअनुसार कारबाही हुने चेतावनी पनि जारी गरिएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij