Logo

Sep 10 2025 | २०८२, भदौ २५गते

Sep 10 2025 | २०८२, भदौ २५गते

images

जेन जी आन्दोलन : राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखामा तोडफोड

जेन जी आन्दोलन : राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखामा तोडफोड

  •  


    काठमाडौं । जेन जी आन्दोलन उग्र बनेसँगै राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा तोडफोड भएको छ। प्रदर्शनकारीहरू बैंकमा प्रवेश गरी तोडफोड गरेको प्रहरी स्रोतले जनाएको छ।

    हालसम्मको प्रारम्भिक जानकारीअनुसार तोडफोडका कारण कति क्षति भएको हो भन्ने विवरण खुलेको छैन। सोमबार पनि सोही बैंक शाखामा प्रदर्शनकारीहरूले तोडफोड गरेको पुष्टि भएको छ।

    आन्दोलन तीव्र बन्दै गएपछि सार्वजनिक तथा निजी सम्पत्तिमा व्यापक क्षति पुगेको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij