Logo

Sep 12 2025 | २०८२, भदौ २७गते

Sep 12 2025 | २०८२, भदौ २७गते

images

जेनजी आन्दोलनमा मृत्यु भएका चार युवाको पशुपति आर्यघाटमा अन्त्येष्टि

जेनजी आन्दोलनमा मृत्यु भएका चार युवाको पशुपति आर्यघाटमा अन्त्येष्टि

  • काठमाडौँ । जेनजी युवाहरूको प्रदर्शनका क्रममा ज्यान गुमाएका चार युवाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

    त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि उनीहरूलाई अभिभावकहरूले पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका हुन्। अन्तिम बिदाइको क्रममा अभिभावक र आफन्तहरू भावविह्वल देखिएका थिए।

    यस्तै, यही भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा मृत्यु हुने युवाहरूको संख्या ५१ पुगेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij