Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

शीतलनिवास अगाडि हर्क साङपाङ–कुनमान घिसिङलाई अन्तरिम प्रमुख बनाउन युवाहरूको नाराबाजी

शीतलनिवास अगाडि हर्क साङपाङ–कुनमान घिसिङलाई अन्तरिम प्रमुख बनाउन युवाहरूको नाराबाजी

  •  

    काठमाडौँ ।अन्तरिम सरकार गठनको तयारी भइरहेका बेला शुक्रबार साँझ शीतलनिवास अगाडि केही युवाहरूले हर्क साङपाङ वा कुनमान घिसिङलाई अन्तरिम सरकारको प्रमुख बनाउनुपर्ने मागसहित नाराबाजी गरेका छन्। उनीहरूले केहीबेर प्रदर्शन गरेपछि नेपाली सेना तत्कालै सक्रिय हुँदै स्थिति नियन्त्रणमा ल्याएको थियो। त्यसपछि प्रदर्शनकारीहरूले नाराबाजी रोक्नुपरेको हो। यसैबीच नागरिक सरकार गठनका लागि शीतलनिवासमै लगातार संवाद र परामर्श जारी रहेको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij