Logo

Sep 14 2025 | २०८२, भदौ २९गते

Sep 14 2025 | २०८२, भदौ २९गते

images

अन्तरिम सरकारको पहिलो निर्णय मृत्यु हुनेहरूलाई शहीद घोषणा र १० लाख  राहत दिने

अन्तरिम सरकारको पहिलो निर्णय मृत्यु हुनेहरूलाई शहीद घोषणा र १० लाख  राहत दिने

  • काठमाडौं । काठमाडौँ । अन्तरिम सरकारको पहिलो निर्णय मृत्यु हुनेहरूलाई शहीद घोषणा र १० लाख  राहत दिने गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गरेपछि गरेको पहिलो निर्णय यस्तो गरिएको हो ।

    जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने निर्णयमा  प्रधानमन्त्री सुशीला कार्कीले  हस्ताक्षर गरेकी छन् ।

    यो जानकारी दिएका मुख्य सचिव एकनारायण अर्यालले   जनाए  अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ । १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij