Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

आज आइतबार सुनको मूल्यमा वृद्धि भई  प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ  कायम

आज आइतबार सुनको मूल्यमा वृद्धि भई  प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ  कायम

  • काठमाडौँ । आज आइतबार सुनको मूल्यमा वृद्धि भई  प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ  कायम भएको छ ।   आइतबार सुनको भाउ तोलामा ११ सय रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ तोकेको छ । यसअघि मंगलबार पनि यहीं मूल्य कायम भएको थियो । सुनको यो मूल्य उच्च हो।

    अघिल्लो दिन २ लाख १६ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउमा नयाँ रेकर्ड बनेको छ । प्रतितोला ४० रुपैयाँ मूल्य बढेसँगै चाँदी तोलाको २६२० रुपैयाँ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij