Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

सोमबार सुनको मूल्य प्रतितोला रू दुई लाख १७ हजार ८०० कायम, हालसम्मकै उच्च

सोमबार सुनको मूल्य प्रतितोला रू दुई लाख १७ हजार ८०० कायम, हालसम्मकै उच्च

  • काठमाडौँ।  सोमबार सुनको मूल्यमा वृद्धि भई  प्रतितोला रू दुई लाख १७ हजार ८०० कायम भएको छ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आज सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    आइतबार प्रतितोला रू दुई लाख १७ हजार १०० मा खरिदबिक्री भएकोमा आज रू सात सय बढेको हो । त्यस्तै, आज चाँदी प्रतितोला रू दुई हजार छ सय ५० मा खरिद बिक्री हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार छ सय ९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । –––

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij