Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

अन्तरिम सरकारका  चार  नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

अन्तरिम सरकारका  चार  नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

  • काठमाडौं । अन्तरिम सरकारका  चार  नवनियुक्त मन्त्रीले शपथ ग्रहण गरेका छन् । उनीहरुले शीतलनिवासमा आयोजित विशेष समारोहमा  शपथ लिएका हुन् । पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारले मन्त्रीको शपथ लिएका हुन् । 

    सिन्हाले उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण, पुनले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको सपथ लिएका छन् । यसैगरी परियारले कृषि तथा पशुपन्छी विकास र खरेलले  सूचना तथा सञ्चार मन्त्रालयको सपथ लिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij