Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

अर्थमन्त्री खनालले तीन सहसचिवहरूको जिम्मेवारी परिवर्तन गरे

अर्थमन्त्री खनालले तीन सहसचिवहरूको जिम्मेवारी परिवर्तन गरे

  • काठमाडौँ  । अर्थमन्त्री रामेश्वर खनालले तीन सहसचिवहरुको जिम्मेवारी परिवर्तन गरेका छन् । मन्त्री खनालले अर्थ मन्त्रालयको वित्तीय संघीयता समन्वयन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका महेश बराललाई सरुवा गरेर सार्वजनिक वित्त व्यवस्थापन तालिम  केन्द्रमा पठाएका हुन् । 

    वित्तीय संघीयता समन्वय महाशाखा प्रमुखमा वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल सरुवा भएका छन् । यस्तै वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखा प्रमुखमा भने महेश आचार्यलाई तानिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij