Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

स्वच्छ छविका दंगाल भए गृह सचिव

स्वच्छ छविका दंगाल भए गृह सचिव

  • काठमाडौँ ।   सरकारले गृहसचिव फेरेको छ । । रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी तोकिएको हो ।

    जेन–जी आन्दोलन दमनमा भूमिका खेलेको आरोप लागिरहेका गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर रक्षासचिव रहेका दंगाललाई जिम्मेवारी तोकेको हो ।दंगाल निजामती प्रशासनमा  स्वच्छ छविका पात्र मानिन्छन् । 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार, मंगलबार वा बुधबारभित्र निर्णय कार्यान्वयन हुनेछ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij