Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

आगामी फागुन २१ गते निर्वाचन गराउन मतदाता नामावली ऐन, २०७३ संशोधन सम्बन्धी अध्यादेश जारी

आगामी फागुन २१ गते निर्वाचन गराउन मतदाता नामावली ऐन, २०७३ संशोधन सम्बन्धी अध्यादेश जारी

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी मतदाता नामावली ऐन, २०७३ संशोधन सम्बन्धी अध्यादेश जारी गरिएको छ ।

    संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरिएको  राष्ट्रपति कार्यालयले जनाएको हो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij