Logo

Oct 30 2025 | २०८२, कात्तिक १३गते

Oct 30 2025 | २०८२, कात्तिक १३गते

images

बिहीबार सुनको मूल्य घटबढ भएन, बुधबारकै मूल्य प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँ कायम

बिहीबार सुनको मूल्य घटबढ भएन, बुधबारकै मूल्य प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँ कायम

  • काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) बिहीबार सुनको मूल्य घटबढ भएन  । यो साता लागेसँगै लगातार ओरालो लागेको सुनको मूल्य आज स्थिर रहेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको छ । सुनको उक्त मूल्य बुधबार कायम भएको मूल्य   नै  हो ।

    यता, आज बिहीबार चाँदीको मूल्य भने बढेको छ । बिहीबार चाँदी तोलामा १५ रुपैयाँले बढेको हो । बिहीबार चाँदी प्रतितोला २ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

    नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij