Logo

Nov 28 2025 | २०८२, मंसिर १२गते

Nov 28 2025 | २०८२, मंसिर १२गते

images

देशभर मौसम सामान्य, अधिकांश क्षेत्रमा सफा आकाश

देशभर मौसम सामान्य, अधिकांश क्षेत्रमा सफा आकाश

  • काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिए पनि अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहेको महाशाखाको विवरणमा उल्लेख छ।

    आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने भए पनि बाँकी भूभागमा मौसम सफै रहने पूर्वानुमान गरिएको छ। राति भने देशभर मौसम सामान्य रूपमा सफा रहने महाशाखाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij