Logo

Nov 27 2025 | २०८२, मंसिर ११गते

Nov 27 2025 | २०८२, मंसिर ११गते

images

शेयर बजार : नेप्से परिसूचक १०.४३ अंकले बढेर २६७६.०३ बिन्दुमा, ६ अर्ब ६६ करोड बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचक १०.४३ अंकले बढेर २६७६.०३ बिन्दुमा, ६ अर्ब ६६ करोड बढीको कारोबार

  • काठमाडौँ ।  बिहीबार सेयर बजारको नेप्से परिसूचक  १०.४३अंकले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक    १०.४३  बिन्दुले बढेर २६७६.०३ अंकमा पुगेको छ ।

    कारोबार६ अर्ब ६६ करोड  २३ लाख ८३ हजार १ सय ४३ रुपैया ४७ पैसा बराबर  बिहीबार   भएको  छ । बिहीबार   १ करोड४६ लाख  ९३  हजार ८ सय ७ कित्ता शेयरको कारोबार भएको हो । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij