Logo

Jan 17 2025 | २०८१, माघ ४गते

Jan 17 2025 | २०८१, माघ ४गते

images

प्रि ओपन सेसन : नेप्से सूचक  ०.३० विन्दुले घट्यो 


नया सडक

२०८०, मंसिर ५ मंगलबार (From Archieve)

  • 498
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक  ०.३० विन्दुले घट्यो 

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.३० विन्दुले घटेको छ । यससँगै नेप्से सूचक १८५३.१७ अंकमा आएको छ । यो सेसनमा ७१ हजार २ सय रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल १२ कम्पनीको २ सय ८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १४ वटा कारोबार भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij