Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

मिर्मिरे लघुवित्तले प्रस्ताव गरेको ६.३२ प्रतिशत लाभांश रद्द


नया सडक

२०८०, माघ ११ बिहीबार

  • 666
    Shares

  • मिर्मिरे लघुवित्तले प्रस्ताव गरेको ६.३२ प्रतिशत लाभांश रद्द

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट यसअघि घोषणा गरेको ६.३२ प्रतिशत लाभांश रद्द गरेको छ । नेपाल राष्ट्र बैंकले वित्तीय विवरण संशोधन गर्न निर्देशन दिएपछि संस्थाले उक्त प्रस्ताव रद्द गरेको हो । कम्पनीको सञ्चालक समितिको बुधबार (माघ १० गते) बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । 

    प्रतिक्रिया दिनुहोस