Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

बोटलर्स नेपाल तराईको नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा


नया सडक

२०८०, माघ १४ आइतबार

  • 600
    Shares

  • बोटलर्स नेपाल तराईको नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा

    काठमाडौं ।  बोटलर्स नेपाल (तराई) ले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाएको छ । कम्पनीले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई पुस २९ गते देखिनै नगद लाभांश जम्मा गर्न सुरु गरेको जनाएको छ ।  कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई तुरुन्त अपडेट गर्न पनि आग्रह गरेको छ । 

    प्रतिक्रिया दिनुहोस