Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

मेयर बालेनले गरे महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई कारवाही


नया सडक

२०८०, माघ १४ आइतबार

  • 672
    Shares

  • मेयर बालेनले गरे महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई कारवाही

    काठमाडौं । काठमाडौं महानगरपालिकाका शिक्षा विभागका प्रमुख सीताराम कोइरालालाई मेयर बालेन शाहले कारवाही गरेका छन् । महानगरको शिक्षा बोर्डको सहमति वगेर नै एक विद्यालयलाई प्लस टु चलाउन अनुमति दिएपछि बालेनले  कोइरालालाई आरोपमा स्पष्टीकरण सोधेका छन् । 
     बालेनले कोइरालालाई सात दिने स्पष्टीकरण मात्र नसोधेर बिदामा बस्न समेत निर्देशन दिएका छन्।

     

    प्रतिक्रिया दिनुहोस