Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

रंगुन खोला हाइड्रोपावरले आइपीओ जारी गर्ने 


नया सडक

२०८०, माघ १६ मंगलबार

  • 768
    Shares

  • रंगुन खोला हाइड्रोपावरले आइपीओ जारी गर्ने 

    काठमाडौ ।  रंगुन खोला हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्ताव सहित फागुन ९ गते वार्षिक साधारण सभा बोलाएको छ । यस कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो

    । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, सुकेधारा काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा यस कम्पनीले सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

    प्रतिक्रिया दिनुहोस